कानुनी जानकारी

नेपाली कानुनबारे सरल भाषामा जानकारी

सेवाग्राहीले हामीलाई धेरै सोध्ने प्रश्नका व्यावहारिक उत्तर — हाम्रो टोलीले लेखेको र अधिवक्ताले पुनरावलोकन गरेको।

मेलमिलाप तथा वैकल्पिक विवाद समाधान

नेपालमा मेलमिलाप कसरी हुन्छ: प्रक्रिया, खर्च र मिलापत्रको कानुनी हैसियत

मेलमिलाप ऐन, २०६८ अनुसार अदालत प्रेषित, सामुदायिक र निजी मेलमिलाप कसरी हुन्छ, र मिलापत्र कहिले अन्तिम तथा बाध्यकारी हुन्छ भन्ने सरल जानकारी।

पूरा पढ्नुहोस्
पारिवारिक तथा वैवाहिक कानुन

नेपालमा सम्बन्धविच्छेद कसरी गर्ने: आपसी सहमति र विवादित मुद्दा

मुलुकी देवानी संहिता, २०७४ अनुसार सम्बन्धविच्छेद: आपसी सहमति र विवादित बाटो, पत्नीको अंश र मानाचामल, बालबालिकाको संरक्षण, कागजात र समय।

पूरा पढ्नुहोस्
पारिवारिक तथा वैवाहिक कानुन

नेपालमा अंशबण्डा कसरी गर्ने: अंशियार को हुन् र प्रक्रिया के हो

अंशबण्डा सम्बन्धी सरल जानकारी: अंशियार को हुन्, कुन सम्पत्ति बाँडिन्छ, र रजिस्ट्रेसन बण्डापत्र वा अदालतको मुद्दामार्फत कसरी अंश छुट्याउने।

पूरा पढ्नुहोस्
जग्गा, सम्पत्ति तथा मालपोत

जग्गा किन्नुअघि के–के जाँच्ने: सुरक्षित खरिदका लागि जाँचसूची

जग्गा किन्नुअघि मालपोतमा लालपुर्जा भिडाउने, रोक्का र धितो जाँच्ने, नापी नक्सा, बाटो, जग्गाको वर्गीकरण र राजीनामा पारित गर्ने सम्पूर्ण जाँचसूची।

पूरा पढ्नुहोस्
फौजदारी प्रतिरक्षा

कोही पक्राउ परेमा के गर्ने: हक, हिरासत र थुनछेक

पक्राउ परेमा संविधानको धारा २० का हक, २४ घण्टाको नियम, म्याद थप, र अदालतले धरौटी वा थुनामा राख्ने (थुनछेक) निर्णय कसरी गर्छ भन्ने जानकारी।

पूरा पढ्नुहोस्
श्रम तथा वैदेशिक रोजगारी

म्यानपावर कम्पनीबाट पैसा कसरी फिर्ता लिने

म्यानपावर कम्पनी वा एजेन्टबाट ठगिनुभयो? वैदेशिक रोजगार विभागमा उजुरी, राख्नुपर्ने प्रमाण, र रकम फिर्ता तथा मुद्दा कसरी चल्छ भन्ने जानकारी।

पूरा पढ्नुहोस्
कानुनी कागजात तथा मस्यौदा

विदेशबाट नेपालमा अधिकृत वारेसनामा कसरी पठाउने

विदेशमा रहेका नेपालीले जग्गा, अदालत र पारिवारिक कामका लागि नेपाली दूतावास वा महावाणिज्य दूतावासबाट अधिकृत वारेसनामा कसरी प्रमाणित गराउने भन्ने जानकारी।

पूरा पढ्नुहोस्
कम्पनी तथा व्यावसायिक कानुन

नेपालमा कम्पनी दर्ता कसरी गर्ने: चरण, कागजात र दर्तापछिका दायित्व

कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनी दर्ता: नाम स्वीकृति, प्रबन्धपत्र र नियमावली, प्यान/भ्याट, स्थानीय दर्ता र वार्षिक पालना।

पूरा पढ्नुहोस्
महिला अधिकार तथा घरेलु हिंसा

घरेलु हिंसा: उजुरी कहाँ दिने र संरक्षणात्मक आदेश कसरी पाउने

घरेलु हिंसा भोगिरहनुभएको छ? उजुरी कहाँ दिने, घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार अन्तरिम संरक्षणात्मक आदेश कसरी पाइन्छ र छिटो किन गर्नुपर्छ।

पूरा पढ्नुहोस्
स्थानीय तह तथा न्यायिक समिति परामर्श

स्थानीय तहको न्यायिक समितिले विवाद कसरी समाधान गर्छ

नगरपालिका तथा गाउँपालिकाको न्यायिक समितिले कुन विवाद निरूपण वा मेलमिलाप गर्छ, समितिमा को हुन्छन्, उजुरी कसरी दिने र जिल्ला अदालतमा पुनरावेदन कसरी गर्ने।

पूरा पढ्नुहोस्
५० शब्द

कानुनी शब्दावली

नेपाली कानुनी शब्दहरूको सरल नेपाली र अंग्रेजी व्याख्या।

कानुनी शब्दावली

वकिल (कानुन व्यवसायी) सँग कुरा गर्नुहोस्

चौतारा वा काठमाडौंमा प्रत्यक्ष भेटेर, फोन वा भिडियोमार्फत गोप्य परामर्श लिनुहोस्। हामी सन्देशको जवाफ एक कार्यदिन (आइतबारदेखि शुक्रबार) भित्र दिन्छौं।